दफा ४५
सफाई पेश गर्ने मौका दिइने
यस परिच्छेद बमोजिम कुनै उद्योगलाई सजाय गर्दा सफाई पेश गर्ने मनासिब माफिकको मौका दिनु पर्नेछ।